×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्तालाई अर्थमन्त्रीको सुझाव – ‘कम्पनी चिनेर ढुक्कले लगानी गर्नुस्, सेयर बजार सुधार्ने नीति सरकारले बनाउँछ’

PRIME CA

लगानीकर्तालाई अर्थमन्त्रीको सुझाव – ‘कम्पनी चिनेर ढुक्कले लगानी गर्नुस्, सेयर बजार सुधार्ने नीति सरकारले बनाउँछ’

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई कम्पनी चिनेर लगानी गर्न सुझाएका छन् । अर्थमन्त्री शर्माले बीमा समितिको नयाँ भवन शिलान्यास गर्न आयोजित कार्यक्रममा आम लगानीकर्ताहरुलाई कम्पनी चिनेर ढुक्कले लगानी गर्न सुझाएका हुन् ।
उनले सेयर बजार सुधारका नीति नियम सरकारले बनाउने पनि सो कार्यक्रममार्फत बताएका छन् । यस्तै उनले पछिल्लो समय सेयर बजार घट्नुको दोष आफूमाथि आएको भन्दै आपत्ति जनाएका छन् । सिमित व्यक्तिले लाभ उठाएको र सेयर बजार घट्नुको आरोप चाँही आफूमाथि आएको उनको भनाई छ ।  ‘अर्थमन्त्रीले सेयर बजार घटायो भन्छन्, तर यथार्थ त्यसो होइन ।’ उनले भने ‘लगानीकर्ताको लगानी सुरक्षा गर्न सरकार प्रतिवद्ध छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: