×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खाने होइन बैंकमा जागिर ? ज्योति विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, अनुभव नहुनेका लागि सुनौलो अवसर…!

PRIME CA

खाने होइन बैंकमा जागिर ? ज्योति विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, अनुभव नहुनेका लागि सुनौलो अवसर…!

८ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, ब्रान्च अपरेशन असिस्टेन्टका लागि केही, जुनियर ट्रेनीका लागि केहि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकालाई बैंकले पुस १४ गतेभित्र आवेदन दिनु अनुरोध गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: