काठमाडौं । सिडिएस एन्ड क्लियारिङ लिमिटेडको वार्षिक साधारणसभा पुस १९ गते हुने भएको छ । सभा कम्पनीकै आफ्नै कार्यालय पुतलीसडक, काठमाडौंमा बिहान ११ बजे हुने भएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ भने आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्