काठमाडौं । सिभिल बैंकले ३२ हजार ६६३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका ५ जना संस्थापक सेयरधनीले ३२ हजार ६६३ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । जसमा संस्थापक सेयरधनी शुशिल बिक्रम थापाको नाममा ११ हजार ७५७, एलिजा कुँवरको ७ हजार ६६३, रोशना थापा महतको ११ हजार ७५७, शुशिला दहालको ७४३ र कुमारी गंगा खतिवडाको नाममा ७४३ कित्ता सेयर रहेको छ ।
यस सेयरमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले आइतबार (मंसिर २६ गते) बाट ३५ दिन भित्र सिभिल बैंकको केन्द्रीय कार्यालय, सुन्धारा काठमाडौंमा निवेदन दिनुपर्नेछ भने सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलाई खुला गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्