×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक १०.४० प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन, पुस १ गते बोलायो वार्षिक साधारणसभामा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

एभरेष्ट बैंक १०.४० प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन, पुस १ गते बोलायो वार्षिक साधारणसभामा

काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकको १०.४० प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर १६ गते बिहीबार अन्तिम दिन रहेको हो । बैंकले पुस १ गते बस्ने वार्षिक साधारणसभामा गर्ने भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र करसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि बैंकले मंसिर १७ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । तसर्थ बिहीबारसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: