×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकको ३०% हकप्रद सेयर बाँडफाँड, बिक्री नभएको २७ हजार २५७ कित्ता सेयर लिलामीमा ल्याउने

GLOBAL IME BANK

एक्सेल डेभलपमेन्ट बैंकको ३०% हकप्रद सेयर बाँडफाँड, बिक्री नभएको २७ हजार २५७ कित्ता सेयर लिलामीमा ल्याउने

१७ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले बिक्री खुला गरेको ३० प्रतिशत हकप्रद सेयर मंसिर १६ गते बिहीबार बाँडफाँट भएको छ । बैंकले २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ६ हजार १८० जना सेयरधनीबाट २४ लाख ६ हजार १०६.४७ कित्ताका लागि मात्र आवेदन परेको थियो भने बिक्रि नभएको २७ हजार २५७.२ कित्ता हकप्रद सेयर पुनः लिलामीमा ल्याउने भएको हो ।

बैंकले असोज २५ देखि कात्तिम २१ गतेसम्म २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल यस बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: