×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८.४२ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित एचआइडीसीएलले पुस २२ गते डाक्यो वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

८.४२ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित एचआइडीसीएलले पुस २२ गते डाक्यो वार्षिक साधारणसभा

Artha Sarokar

२० मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले पुस २२ गते कम्पनीको कार्यालय हात्तिसार काठमाडौंमा बिहान ९ बजे वार्षिक साधारणसभा डाकेको हो ।

सभामा कम्पनीले आर्थिक बर्ष २०७७/७८ को नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ पुस ४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी