काठमाडौँ । स्वतन्त्र पूँजीबजार संघले इनरुवा नगर कमिटी गठन गरेको छ । पूँजीबजार सुधारका लागि ७७ वटै जिल्ला र सबै स्थानीय तहमा फैलिने उद्देश्यसहित संघले प्रदेश १ स्थित सुनसरीमा इनरुवा नगर कमिटी गठन गरेको हो ।

नगरपालिकामा उपस्थित लगानीकर्ताहरुको भेलाले नवराज सुब्बाको अध्यक्षतामा ३१ सदस्यिय स्वतन्त्र पुँजी बजार संघको नगर कमिटी गठन गरेको हो ।

सो कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष रोहन कार्कीको प्रमुख आतिथ्य, सुनसरी जिल्ला अध्यक्ष बिनोद घिमिरेको अध्यक्षता, अतिथिहरु बिराटनगर माहानगर कमिटी अध्यक्ष तेज बहादुर भट्टराईलगायत विभिन्न जिल्ला कमिटिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्