×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा कम्पनीमा रोजगारीको अवसर ! रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो ८ पदका लागि ठुलो संख्यामा कर्मचारी

PRIME CA

बीमा कम्पनीमा रोजगारीको अवसर ! रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो ८ पदका लागि ठुलो संख्यामा कर्मचारी

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ८ पदका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले हेड–ट्रेनिङ , हेड–ब्रान्डिङ एण्ड डिजिटल मार्केटिङ, क्लेइम अफिसर, कम्प्लियन्स अफिसर, एडमिनिस्ट्रेसन अफिसर, अकाउन्ट असिस्टेन्टका लागि केही, सेल्स एण्ड मार्केटिङका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले चन्द्रानिगाहापुर, उर्लाबारी, दमक, इटहरी, दलदले, गीतानगर, किर्तिपुर र पुतलीसडक शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: