Skip to content
LAXMI SUNRISE BANK

नारायणी डेभलपमेन्ट बैंकद्धारा १७ हजार ४८६ कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले ३५ दिनभित्र भर्नुपर्ने…!

अर्थ सरोकार

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले बिक्री खुला गरेको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १७ हजार ४८६ कित्ता सेयर बिक्री खुला गरेका हुन् । यसमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र बैंकको प्रधान कार्याल रत्ननगर, चितवनमा आवेदन दिन सक्नेछन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK