×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्स कम्पनीले माग्यो विभिन्न स्थानका लागि ३८ जना कर्मचारी, प्लस टु पासलाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

PRIME CA

नेको इन्स्योरेन्स कम्पनीले माग्यो विभिन्न स्थानका लागि ३८ जना कर्मचारी, प्लस टु पासलाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेन्टका लागि ७ जना, असिस्टेन्ट म्यानेजरका लागि १ जना, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर र जुनियर अफिसरका लागि १० जना र सुपरभाइजरका लागि २० जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले एक महिनाभित्र आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: