Skip to content
LAXMI SUNRISE BANK

के तपाईं जागिरको खोजीमा हुनुहुन्छ ? प्रभु बैंकले माग्यो विभिन्न ४ पदका लागि कर्मचारी, प्लस टु उत्तिर्णलाई पनि अवसर…!

अर्थ सरोकार

काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सिबिएस असिस्टेन्टका लागि केही, सफ्टवयेर डेभलपरका लागि केही, नेटवर्क असिस्टेन्टका लागि केही, नेटवर्क सुपरभाइजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
बैंकले आफ्नो विभिन्न शाखा कार्यालय तथा आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ईच्छुक तथा योग्यता पुगेकाले डिसेम्बर २३ सम्म आवेदन दिनुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK