×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल नेपाल लाइफले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? कहिलेसम्म दिने आवेदन ? (भ्याकेन्सीसहित)

PRIME CA

रिलायबल नेपाल लाइफले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? कहिलेसम्म दिने आवेदन ? (भ्याकेन्सीसहित)

८ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले चिफ विजनेस अफिसरका लागि १ जना, प्रदेश प्रमुखमा प्रदेश ५, प्रदेश ६ र प्रदेश ७ का लागि ३ जना र ब्रान्च म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले विभिन्न शाखा तथा उप शाखा कार्यालय, प्रादेशिक कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: