के तपाईं जागिरको खोजीमा हुनुहुन्छ ? सगरमाथा इन्स्योरेन्स कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी ! (भ्याकेन्सीसहित) अर्थ सरोकार ८ पुष २०७८, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न ८ पदका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले २९ डिसेम्बरसम्म आवेदन दिनुपर्नेछ । हेर्नुहोस् भ्याकेन्सी : छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !