×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्स कम्पनीले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर जारी गर्ने, चुक्ता पूँजी ८१ करोड ८९ लाख रुपैयाँ पुग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

समृद्धि फाइनान्स कम्पनीले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर जारी गर्ने, चुक्ता पूँजी ८१ करोड ८९ लाख रुपैयाँ पुग्ने

Artha Sarokar

१ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।
सो हकप्रद बिक्री प्रबन्धकमा बिओके मार्केट क्यापिटल रहेको छ । हाल यस कम्पनीको चुक्ता पूँजी ५४ करोड ५९ लाख ४१ हजार रुपैयाँ रहेको छ । कम्पनीले सोहि पुँजीबाट ५०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ८१ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी