Skip to content
LAXMI SUNRISE BANK

खाने होइन त लघुवित्तमा जागिर ? सामुदायिक लघुवित्त वित्तीय संस्थाले माग्यो ठुलो संख्यामा कर्मचारी (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकदेखि नायव व्यवस्थापक पदसम्मका लागि ठूलो संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले एक सुचना जारी गदै नायव व्यवस्थापकमा २ जना, कनिष्ठ अधिकृतमा ९ जना, सूचना प्रविधि सुपरिवेक्षकमा १ जना र केही संख्यामा वरिष्ठ र कनिष्ठ सहायक कर्मचारी माग गरेको छ । यस्तै कनिष्ठ सहायकमा केही प्रशिक्षार्थीसमेत माग गरेको छ ।
इच्छुक योग्यता पुगेका आवेदकले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK