काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कृषि विकास बैंकले १ अर्ब ४२ करोड २५ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ७.६३% ले बढेर १ अर्ब ४२ करोड २५ लाख १२ हजार रुपैयाँ पुगेको जनाएको हो ।
यता बैंकको वितरणयोग्य नाफा भने ६८ करोड १५ लाख रुपैयाँ रहेको छ । बैंकका अनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेका छन् । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५४ पैसाले बढेर १९ रुपैयाँ ११ पैसा पुगेको छ । यस बैंकको प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ४० पैसा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्