काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा घटेको छ । यसअवधिमा बैंकको खुद नाफा ३८.६९% ले घटेको हो ।
कम्पनीले खुद नाफा ३८.६९% ले घटेर १८ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसैअवधिमा यसले २९ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी भने ४४.७७% ले बढ्दा सञ्चालन नाफा भने ५०.४७% ले घटेको छ ।
गत वर्ष ५२ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको यसको यो त्रैमासमा घटेर २५ लाख रुपैयाँमा झरेको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७ पैसा मात्र रहेको ग्रीन डेभलपमेन्टको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्