×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा कम्पनीमा जागिर खाने हो ? आइएमई लाइफले माग्यो सातै प्रदेशका लागि ठुलो संख्यामा कर्मचारी (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ पुष २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

बीमा कम्पनीमा जागिर खाने हो ? आइएमई लाइफले माग्यो सातै प्रदेशका लागि ठुलो संख्यामा कर्मचारी (भ्याकेन्सी नोटिससहित)

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि सातै प्रदेशमा कर्मचारीको माग गरेको हो ।
कम्पनीले प्रदेश नं. १ अन्तर्गत काँकडभित्ता, फिदिम, तेह्रथुम, बसन्तपुर तेह्रथुम, खोटाङ ब्रान्चका लागि, प्रदेश नं. २ अन्तर्गत कलैया, गोलबजार राजबिराज र कंचनपुर शाखाका लागि, बागमती प्रदेशका लागि न्यूरोड, गोङ्गबु, स्वयम्भू, इमाडोल, चापागाउँ, पेप्सिकोला, कीर्तिपूर, सुन्दरीजल, चौतारा र बनेपा ब्रान्चका लागि केही कर्मचारीको माग गरेको हो ।
साथै गण्डकी प्रदेशको पोखरा, गैँडाकोट, पालुङटार, हेम्जा, बिरौटा र बुर्तिबाङ ब्रान्चका लागि, लुम्बिनी प्रदेश अन्तर्गत बुटवल, चन्द्रौटा, भैरहवा र तौलिहवा ब्रान्चका लागि, कर्णाली प्रदेशमा खजुरा, जाजरकोट ब्रान्चका लागि र सुदूरपश्चिम प्रदेशमा बझाङ, बैतडी र महेन्द्रनगर शाखाका लागि कर्मचारकिो माग गरेको हो । कम्पनीले ईच्छुक तथा योग्यता पुगेकालाई माघ १३ गतेसम्म आवदेन दिनु आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: