काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले सेयरधनी रिता श्रेष्ठको नाममा रहेको ७ हजार १०३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
बैंकले सार्वजनिक सूचना जारी गर्दै यस्तो सुचना दिएको हो । यसको मूल्य भने खुलाइएको छैन । बैंकको संस्थापक सेयरधनीले नै सेयर खरिद गर्न पाउनेछन् ।
सेयर किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्