काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको २०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ ८६५ रुपैयाँ ८३ पैसा तोकेको छ ।
यस्तै कम्पनीको वार्षिक साधारणसभा माघ १४ गते बस्ने भएको छ । सभा नौबिसे एग्रो रिसोर्ट, नौबिसे धादिङमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट २०% बोनस सेयर र कर प्रयोजनसहित १.०५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ ।
यसर्थ, कम्पनीले ८ करोड ९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ४२ लाख ६१ हजार रुपैयाँ नगद बाँड्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्