×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्त वित्तीय संस्थाको साधारणसभा माघ १४ गते बस्ने, लाभांश वितरण गर्ने प्रस्तावसहित यस्ता छन् पेस गरिने अन्य एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नाडेप लघुवित्त वित्तीय संस्थाको साधारणसभा माघ १४ गते बस्ने, लाभांश वितरण गर्ने प्रस्तावसहित यस्ता छन् पेस गरिने अन्य एजेन्डा

Artha Sarokar

४ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा
हुने मिति : माघ १४, शुक्रबार
विवरण :
कम्पनीकाे वार्षिक साधारणसभा माघ १४ गते बस्ने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
गत वर्षको नाफाबाट २०% बोनस सेयर र कर प्रयोजनसहित १.०५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिने ।
अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र नियामक निकायहरुको निर्देशन अनुसार काम गराउनलाई सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिने ।
सभामा संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गरिने ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गरिने ।
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिईने ।
सभामा सेयर संरचना र कर्मचारीको पद समायोजनका विषयमा डिप्रोक्स लघुवित्तसँग असहमति भएकाले मर्जर प्रकृया अघि नबढेको र मर्जर गर्न पनि नसकिने भएकाले सो विषय राष्ट्र बैंकलाई जानकारी गराई सकिएको कम्पनीले जनाएको छ ।
एजिएम हुने स्थान र समय :
कम्पनीको सभा नौबिसे एग्रो रिसोर्ट, नौबिसे धादिङमा बिहान ११ बजेदेखि सुरु हुने ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी