×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

‘यस्तो बेलामा पनि लगानीकर्ताहरुलाई लगानी नगर्नू भन्नेहरुलाई त पाप लाग्छ, मान्नुस ! कमाउने नै अब हो’ : नयन बास्तोला

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR
काठमाडौँ । सेयर लगानीकर्ता तथा सेयर विश्लेषक नयन बास्तोलाले नयाँ लगानीकर्ताले प्रवेश गर्ने समय आएको बताएका छन् ।   अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टक बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अवसर आएका बेला पनि लगानी नगरेर लगानीकर्तालाई प्रोफिट बुक गरेर बस्नु भन्नु चाहिं नहुने बताएका छन् । नियामकका हरेक सर्कुलर बजारको विपक्षमा आएको पनि उनले उल्लेख गरेका छन् ।
सेबोन र नेप्सेमा प्रमुखको नियुक्ति किन नगरेको भन्दै उनले प्रश्नसमेत गरेका छन् ।  प्रस्तुत छ उनै बास्तोलासँग समग्र बजारको बारेमा गरिएको कुराकानी :

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal