काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राज्यको सम्पत्तीमाथि दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाएका छन् । ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ का अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आलेले नारायणहिटी, पशुपतिलगायतका क्षेत्रको राज्यको सम्पतीमाथि दुरुपयोग हुन नदिने बताएका हुन् ।
उनले नारायणहिटी, पशुपतिलगायतका क्षेत्रमा भएको दुरुपयोगको प्रतिवेदन आएपछि थप छानविन हुने जिकिर गरे । कार्यक्रममा सहभागीहरुले आजको सन्दर्भमा ‘पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको चर्चा गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्