×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘बजार बढिरहने मात्र पनि हुँदैन र घटिरहने मात्र पनि हुँदैन…यस्ता सेयरमा लगानी गरे २ बर्षमा डबल हुन्छ’ : नबराज बुर्लाकोटी

काठमाडौँ । सेयर बजार विश्लेषक नबराज बुर्लाकोटीले सेयर बजार बढिरहने र घटिरहने मात्र नहुने बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यकम ‘मार्केट मास्टर’ मा बोल्दै उनले सेयर बजार बढिरहने र घटिरहने मात्रै नहुने बताएका हुन् ।

पछिल्लो समय धेरैले बजारमा बियरिस सुरु भइसकेको हो कि बन्ने अनुमान गरेका बेला त्यो होइन रहेछ भन्ने कुरा बजारले फेरी एक पटक पुष्टी गरेको छ । बुलिसमा अर्को बुलिस सुरु भएको जस्तो नलागेको उनि बताउँछन् ।किनकी बजारमा धेरै फ्याकरहरु भएकाले बुलिस सुरु हुन अझै केहिसमय लाग्ने उनको भनाई छ । थप भिडियोमा:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: