काठमाडौँ । २०६१ सालमा नबिल बैंकले २० लाख रुपैयाँ कर्जा दिएपछि सेयर बजारमा प्रवेश गरेका सुबास चन्द्र भट्टराईले २०६४ सालसम्म निकै पैसा कमाएको बताएका छ । अर्थ सरोकार डटकमद्वारा संचालित टेलिभिजन कार्यक्रम ‘सेयर बजार सुन्दर छ’ मा बोल्दै उनले २०६१ सालमा नबिल बैंकले २० लाख रुपैयाँ कर्जा दिएपछि सेयर बजारमा प्रवेश गरेका सुबास चन्द्र भट्टराईले २०६४ सालसम्म निकै पैसा कमाएको बताएका हुन् ।
र त्यसैगरी सेयर बजारमा लगाएको २ करोड रुपैयाँ पनि घटेर ४० लाखमा झरेको उनको भनाइ छ । र पनि उक्त सेयर न्बेचेको उनि बताउँछन् । उनले बजारमा घाटा भएपछि सबैको हेपाइ खानुपरेको अनुभवसमेत सुनाउँछन् । हेर्नुहोस् कार्यक्रम ‘सेयर बजार सुन्दर छ’ मा उनले आफ्नो अनुभव यसरी साटे :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्