×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आत्तिएर बाहिरिनेहरुले गल्ती गरे, सेयर बजारमा अबको भविष्य उज्वल छ’ : लगानीकर्ता शोभाकर अधिकारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘आत्तिएर बाहिरिनेहरुले गल्ती गरे, सेयर बजारमा अबको भविष्य उज्वल छ’ : लगानीकर्ता शोभाकर अधिकारी

Artha Sarokar

३ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर लगानीकर्ता शोभाकर अधिकारीले पूँजीबजारप्रति अहिलेको सरकारको नराम्रो दृष्टिकोण छ भन्ने कुरा आम लगानीकर्ताको धारणा बनेको बताएका छन् । उनले अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टक बोल्दै यस्तो बताएका हुन् ।
उनले कतिपय लगानीकर्ताहरु आत्तिएर बाहिरिए तर त्यो ठिक नभएको उनको तर्क छ । उनले लगानीकर्ताहरुलाइ अबको सेयर बजारको यात्रा राम्रो रहेको भन्दै नडराउन सुझाएका छन् भने बजारबाट नबाहिरिन आग्रह गरेका छन् । हेर्नुहोस् उनैसँग गरिएको यो विशेष कुराकानी : 
 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी