Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंक तोडफोड गर्ने एक जना खुकुरीसहित पक्राउ

अर्थ सरोकार

दाङ । राष्ट्रिय वाणिज्य बैंक तोडफोड गर्ने एक जना पक्राउ परेका छन् । बाँकेको नेपालजञ्जस्थित राष्ट्रिय बाणिज्य बैंक तोडफोड गरेको आरोपमा प्रहरीले कैलालीको टीकापुर नगरपालिका-९ का २६ वर्षीय सन्जु विकलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले बैंकमा प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरी फरार भएका थिए । उनलाई खुकुरीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK