काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी १ लाख ४० हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ लाख ४० हजार रुपैयाँ नोक्सानमा रहेको जनाएको हो । गत वर्ष पनि कम्पनी ३ लाख १२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
यसअवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि घटेको छ । गत वर्ष अन्य स्रोतबाट ६९ हजार १५९ रुपैयाँ आम्दानी गरेको कम्पनीको यो त्रैमाससम्म आइपुग्दा घटेर २ हजार ७३४ रुपैयाँमा सीमित भएको छ । यस्तै जगेडा कोष ८५ लाख २४ हजार रुपैयाँ ऋणात्मक छ ।
यसको प्रतिसेयर आम्दानी ४ पैसा र प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ २८ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्