काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ७% बोनस सेयर र कर तिर्न ०.३७ नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको निर्णय नियामक बिमा समिति र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयन हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्