काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अइपुग्दा खुद नाफा घटेको छ । यसअवधिमा कम्पनीको नाफा ४७.३२% ले घटेर १ करोड ३ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ करोड ९७ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी १३.९६% ले बढेर ३ करोड ९८ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, कम्पनीको यसअवधिमा २५ लाख ६२ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनी ५२ करोड ३५ लाख १९ हजार रुपैयाँ सञ्चालन घाटामा थियो । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्