×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४७.३२% घट्यो मनकामना स्मार्ट लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६६ पैसा हुँदा अन्य सुचकको अवस्था ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

४७.३२% घट्यो मनकामना स्मार्ट लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६६ पैसा हुँदा अन्य सुचकको अवस्था ?

१९ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अइपुग्दा खुद नाफा घटेको छ । यसअवधिमा कम्पनीको नाफा ४७.३२% ले घटेर १ करोड ३ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ करोड ९७ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी १३.९६% ले बढेर ३ करोड ९८ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, कम्पनीको यसअवधिमा २५ लाख ६२ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनी ५२ करोड ३५ लाख १९ हजार रुपैयाँ सञ्चालन घाटामा थियो । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: