×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बोलायो चैत ६ गते चौंथो वार्षिक साधारणसभा, लगानीकर्ताहरुलाई छैन लाभांश

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बोलायो चैत ६ गते चौंथो वार्षिक साधारणसभा, लगानीकर्ताहरुलाई छैन लाभांश

१० फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत ६ गते हुने भएको छ । कम्पनीले सो दिन चौंथो वार्षिक साधारणसभा बोलाएको हो ।

यता, कम्पनीले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । तसर्थ, सभामा लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभा ¥याडिसन होटल लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: