काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत ६ गते हुने भएको छ । कम्पनीले सो दिन चौंथो वार्षिक साधारणसभा बोलाएको हो ।
यता, कम्पनीले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । तसर्थ, सभामा लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभा ¥याडिसन होटल लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्