काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय बिमा संस्थानको खुद नाफा १२.१४% ले बढेको छ । कम्पनीले दोस्रो त्रैमासमा कुल ३ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । गत वर्ष यसले २ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पुस मसान्तसम्म संस्थानको खुद बिमा शुल्क आम्दानी पनि ६.४१% ले बढेर ४ अर्ब ४ करोड ६९ लाख रुपैयाँ कायम भएको छ । संस्थानले यो त्रैमाससम्म २ अर्ब १ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यता कम्पनीले जीवन बिमा कोष भने ३१ अर्ब ७१ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३८ अर्ब १४ करोड पुर्याएको छ भने रिजर्भ कोषमा ३८ करोड ७८ लाख रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्