×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेबोनको अध्यक्षका लागि ३ जनाको नाम सर्टलिष्ट, कसले मार्ला बाजी ?

GLOBAL IME BANK
SHREE KESH

सेबोनको अध्यक्षका लागि ३ जनाको नाम सर्टलिष्ट, कसले मार्ला बाजी ?

३ फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालधितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सर्टलिष्टमा परेको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट तथा सिफारिस समितिले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ३ जनाको नाम सर्ट लिस्ट गरेको हो । जसमा डा. गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमाल रहेका छन् ।
यसअघि आवेदन दिएका १५ जनामध्येबाट पहिलो चरणमा ५ जनाको नाम छनोट गरिएको थियो । त्यसबाट अन्तर्वार्तासमेत सम्पन्न गरी अन्तिम ३ जनाको नाम सर्ट लिस्टमा परेको हो । अब यसमध्येबाट मन्त्रिपरिषद् बैठकले १ जनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: