×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, नपाउनेले के गर्ने ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, नपाउनेले के गर्ने ?

१५ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीले गत माघ ११ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको खातामा २५% बोनस सेयर  जम्मा गरिदिएको हो ।
यद्यपी अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनि मात्र बोनस जम्मा गरिने कम्पनीले जानकारी दिएको छ ।
यस कम्पनीको माघ २१ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २५% बोनस सेयर र कर प्रयोजनको लागि २% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: