×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार सुनको मूल्य स्थिर, बढ्यो चाँदीको मूल्य

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

शुक्रबार सुनको मूल्य स्थिर, बढ्यो चाँदीको मूल्य

४ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको स्थिर रहेको छ । बिहिबार ९९ हजार ८ सयमा कारोबार भईरहेको छापावाला सुनको मूल्य  स्थिर रहेर सोहि मुल्यमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८५ हजार ५ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: