×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकले २ अर्ब ५० करोड रुपैयाँको २५ लाख इकाई ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति !

PRIME CA

प्राइम कमर्सियल बैंकले २ अर्ब ५० करोड रुपैयाँको २५ लाख इकाई ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति !

२५ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राइम कमर्सियल बैंकलाई ऋणपत्र जारी गर्न अनुमति पाएको छ । बोर्डले बैंकलाई  २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो ।
जसमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १५ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो ।
यसमा वार्षिक १०% ब्याजदर दिने बैंकले जनाएको छ । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिंङले काम गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: