×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख ११ गते हुने, ७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिने !

PRIME CA

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख ११ गते हुने, ७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिने !

१६ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख ११ गते हुने भएको छ । कम्पनीको सभा वीरगञ्जस्थित दियालो लर्डस प्लाजामा दिउँसो १२ः३० बजे सुरु हुने भएको हो ।
सभामा गत वर्षको नाफाबाट ७% बोनस सेयर र कर तिर्न ०.३६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
सभाका लागि कम्पनीले चैत २४ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले चैत २३ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: