×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप संकलन १ अर्ब रुपैयाँले बढ्यो, कर्जा प्रवाहको अवस्था कस्तो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप संकलन १ अर्ब रुपैयाँले बढ्यो, कर्जा प्रवाहको अवस्था कस्तो ?

Artha Sarokar

१३ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप संकलन १ अर्ब रुपैयाँले बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबार वैशाख ११ गते सम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४३ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।

यता वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने घटेको छ । बैंकहरुको कर्जा प्रवाह भने एक दिनमा १ अर्ब रुपैयाँले घटेको छ । वैशाख १० गतेसम्म ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बैंकहरुको घटेर वैशाख ११ गते ४१ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.६१ प्रतिशत रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी