×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोष व्यवस्थापन कम्पनीद्वारा पाँचौं वार्षिक साधारणसभा बैशाख १७ गते आह्वान, के-के एजेन्डा पेस हुँदैछ ?

GLOBAL IME BANK
SHREE KESH

कोष व्यवस्थापन कम्पनीद्वारा पाँचौं वार्षिक साधारणसभा बैशाख १७ गते आह्वान, के-के एजेन्डा पेस हुँदैछ ?

२१ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कोष व्यवस्थापन कम्पनीको पाँचौं वार्षिक साधारणसभा बैशाख १७ गते हुने भएको छ । सभा कृषि विकास बैंकको सभाहल, रामशाहपथ, काठमाडौंमा बिहान ११ः३० बजे हुने भएको हो ।
कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
यस्तै सभामा २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्नुका साथै विविध विषयमा छलफल गरिने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: