काठमाडौं । कोष व्यवस्थापन कम्पनीको पाँचौं वार्षिक साधारणसभा बैशाख १७ गते हुने भएको छ । सभा कृषि विकास बैंकको सभाहल, रामशाहपथ, काठमाडौंमा बिहान ११ः३० बजे हुने भएको हो ।
कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
यस्तै सभामा २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्नुका साथै विविध विषयमा छलफल गरिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्