×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरमा आवेदन दिने सोमबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शिखर इन्स्योरेन्सको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरमा आवेदन दिने सोमबार अन्तिम दिन

Artha Sarokar

२० चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा भोलि कार्यालय समयसम्म आवेदन दिन पाईने भएको हो । कम्पनीले चैत १ गतेदेखि ३० प्रतिशत अर्थात् १ः शून्य दशमलव ३ अनुपातमा रू.१०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गरिसकेको छ । माघ २० गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रहेको छ । यो हकप्रद सेयर निष्कासन बाँडफाँडपछि पूँजी २ अर्ब २८ करोड पुग्नेछ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो सेयर सफ्टवेयरमार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी