×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठ महिनामा ब्याजदर नबढाउने बैंकर्स संघको सहमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जेठ महिनामा ब्याजदर नबढाउने बैंकर्स संघको सहमति

Artha Sarokar

२८ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वाणिज्य बैंकले जेठ महिनामा ब्याजदर नबढाउने भएका छन् । बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेका छन् । केही दिन अगाडि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जेठ महिनामा ब्याजदर बढ्ने बताएका थिए ।

निर्वाचनको लागि खर्च भएको सरकारको विकास खर्च समेत बढ्ने क्रममा रहेको हुँदा जेठ महिनामा ब्याजदर नबढाउने निर्णय भएको एक वाणिज्य बैंकका सीइओले जानकारी दिए । वाणिज्य बैंकले एक वर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । वाणिज्य बैंकले ब्याजदर नबढाउने भद्र सहमति गरेसँगै विकास बैंक र फाइनान्स कम्पनीको समेत ब्याजदर नबढ्ने भएका छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी