काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड विनियोजन गरेको छ । गत वर्ष सरकारले १२ अर्ब बजेट विनियोजन गरेको थियो ।आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कार्यक्रम मार्फत २ लाख रोजगारी सिर्जना गर्ने उल्लेख गरेको छ । सूचना केन्द्रमा आबद्ध भएका श्रमिकलाई रोजगारी दिन सो रकम विनियोजन गरेको बताए ।
अर्थ सरोकार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्