×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड बजेट विनियोजन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड बजेट विनियोजन

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड विनियोजन गरेको छ । गत वर्ष सरकारले १२ अर्ब बजेट विनियोजन गरेको थियो ।आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कार्यक्रम मार्फत २ लाख रोजगारी सिर्जना गर्ने उल्लेख गरेको छ । सूचना केन्द्रमा आबद्ध भएका श्रमिकलाई रोजगारी दिन सो रकम विनियोजन गरेको बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी