×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताको पहिलो दिन सुनको मूल्य स्थिर, यस्तो छ कारोबार मूल्य

GLOBAL IME BANK
SHREE KESH

साताको पहिलो दिन सुनको मूल्य स्थिर, यस्तो छ कारोबार मूल्य

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार  ९८ हजार रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज आज पनि स्थिर रहेर सोहि मुल्यमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: