×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सैंजु नियुक्त, बैंकिङ क्षेत्रमा १५ बर्षभन्दा बढीको अनुभव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माछापुच्छ्रे क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सैंजु नियुक्त, बैंकिङ क्षेत्रमा १५ बर्षभन्दा बढीको अनुभव

Artha Sarokar

२७ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  । माछापुच्छ्रे क्यापिटल लिमिटेडको मिति २०७९ साल वैशाख २५ को संचालक समितिको बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा निरज मान सैंजुलाई नियुक्त गरिएको छ । सैंजुको नियुक्ति पूर्व कम्पनीको नेतृत्व कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद शर्माले गर्नु भएको थियो ।

सैंजुको माछापुच्छ्रे बैंक तथा अन्य वैंक तथा वित्तिय संस्थामा १५ बर्ष भन्दा बढीको अनुभव रहनुका साथै ट्रेजरी व्यवस्थापन, फाइभेट इक्विटी, भेन्चर फाइनान्ङ्गि तथा धितोपत्र व्यवस्थापन सम्बन्धमा विज्ञता रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी