NABIL AD
Civil Bank

माछापुच्छ्रे क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सैंजु नियुक्त, बैंकिङ क्षेत्रमा १५ बर्षभन्दा बढीको अनुभव

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ  । माछापुच्छ्रे क्यापिटल लिमिटेडको मिति २०७९ साल वैशाख २५ को संचालक समितिको बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा निरज मान सैंजुलाई नियुक्त गरिएको छ । सैंजुको नियुक्ति पूर्व कम्पनीको नेतृत्व कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद शर्माले गर्नु भएको थियो ।

सैंजुको माछापुच्छ्रे बैंक तथा अन्य वैंक तथा वित्तिय संस्थामा १५ बर्ष भन्दा बढीको अनुभव रहनुका साथै ट्रेजरी व्यवस्थापन, फाइभेट इक्विटी, भेन्चर फाइनान्ङ्गि तथा धितोपत्र व्यवस्थापन सम्बन्धमा विज्ञता रहेको छ ।

Artha Sarokar EXCLUSIVE

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal