काठमाडौँ । फरक क्षमता भएका सौरभ कार्कीले सेयर बजामा १ लाख रुपैयाँलाई ७२ लाख रुपैयाँसम्म बनाएका छन् । देशमा कोरोना महामारी भित्रनुभन्दा झन्डै ३-४ महिना अघिदेखि बजार प्रवेश गरेका उनले १ लाख रुपैयाँलाई ७२ लाख रुपैयाँसम्म बनाएका हुन् । सुरुमा १ लाखलाई १ लाख ५० हजार, २ लाख बनाएका उनी त्यसपछि बजारमा हौसिएका थिए । पछि उनले बजारमा लगानी गर्नकै लागि ऋण पनि लिए । ऋण लिंदै बजारबाट कमाउँदै अनि सो ऋण तिर्दै गरेका उनले अन्तत: ७२ लाख रुपैयाँ बनाएका हुन् । अहिले बजार घटेका बेला सो रकम ५२ लाखसम्म झरेको त छ, तर आफ्नो १ लाख लगानी ५०-५२ लाख हुनु पनि गज्जबको मान्छन् उनी ।
सेयर बजारमा निकै सक्रिय उनी अहिलेको बजारलाई सर्ट टर्म बियरिस हो भन्छन् । ‘अहिलेको बजार सर्ट टर्म बियरिस हो, बजार हल्का फर्किएपछि मात्र नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्दा उत्तम हुन्छ ।’ अर्थ सरोकारसँग आफ्ना अनुभव सुनाउँदै उनले भने- ‘खासमा सबैले ट्रेड गर्ने होइन । ट्रेड गर्नलाई त भ्यागुत्ताको जस्तो मुटु भएर हुँदैन । ट्रेड गर्नेहरुको मुटुचाहिं बाघकै जस्तो हुनुपर्छ ।’ हेरौं उनै कार्कीसँग अर्थ सरोकारले गरेको कुराकानी :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्