काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा पनि बढेको छ । यातायात व्यवस्था विभागले जेठ २७ गतेदेखि लागू हुने सार्वजनिक यातायातको भाडा बढाएको हो । विभागले ३.७ प्रतिशतसम्म भाडा बढाएको छ ।
मूल्य समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था अनुसार भाडा बढाइएको विभागले जनाएको छ ।
विभागले यात्रुबाहक सवारीमा २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सावरी साधनमा ३.३ प्रतिशत र तराईको बोटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ३.७ प्रतिशतले बढाएको हो ।
यस्तो छ नयाँ भाडादर:
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्