×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

PRIME CA
GLOBAL IME BANK

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२४ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार ९८ हजार १ सय  रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ५ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९३ रुपैयाँमा कायम गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: