×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य कति ?

Artha Sarokar

७ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार ९७ हजार ७ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ७ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी