×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पिपुल्स पावर कम्पनीले ३१ करोड रुपैयाँको आइपीओ निष्कासन गर्न, नेपाल धितोपत्र बोर्डबाट पायो अनुमति

PRIME CA

पिपुल्स पावर कम्पनीले ३१ करोड रुपैयाँको आइपीओ निष्कासन गर्न, नेपाल धितोपत्र बोर्डबाट पायो अनुमति

३० जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर कम्पनीले आइपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले ३१ करोड रुपैयाँको आइपीओ निष्कासन गर्ने अनुमति बोर्डबाट पाएको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३१ करोड रुपैयाँको ३१ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: